ओली सुवास चन्द्र बोश होंइनन :अमृत वाइवा तामांग


ओलीको प्रश्न- बृद्ध भत्ता बैंशमै खाने हो रे ? हाम्रो संस्कार र व्यबहार अनि प्रबृत्ति राम्रो कामलाई पनि बिरोध गर्नु हो त्यसैले त हिटलरले भारतका स्वतन्त्र सेनानी सुवास चन्द्र बोशलाई तपाईंहरू अर्थात् भारत मेरो जर्मनीको तुलनामा विकास र चेतनामा १६७ वर्ष पछि परेको छ र तपाईंहरूको भारतलाई जर्मनीलाई जस्तै शक्तिशाली र विकसित अनि सम्पन्नशाली बनाउन कदापि सकिदैन भनेर उहिल्यै भनेको थियो।
दोश्रो विश्वयुद्दको समयमा।अहिले देश करिब ९०० जना साम्सद, केन्द्रीय मन्त्रीहरू, प्रादेशिक मन्त्रीहरू , सुरक्षाकर्मीहरू, शिक्षक, निजामती कर्मचारीहरूले जनताले तिरेको करबाट काम नै नगरी तलब हसुर्दैछन् भने बिदेशमा रहेका ५० लाख नेपालीले पठाएको रेमिटेन्स( Remittance) र करले देशको अर्थतन्त्र धान्दैछन् ।ती 65 वर्ष नाघेका बृद्धहरूलाई भत्ता दिदा दलहरूको किन टाउको दुखाई।बेलायत र अमेरिका अनि युरोप र अमेरिका महादेश सबै मुलुकमा ६५ वर्ष नाघेपछि सरकारले भत्ता दिन्छन् भने स्वास्थ्य सेवा सबै नि:शुल्क हुन्छ।हुन त देउबा पनि कुन चाहि गतिलो नेता हुन र!! उही ड्याङ्का मुला त हुन् ।”

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार