किन मिडियामा आउन चाहदैनन चर्चित गायक सुनिल गिरि


सुनिल गिरि युवा पुस्ताका चर्चित गायक हुन् । नेपाली सुगम संगीतमा उनको योगदान बिशेष मानिन्छ । शब्द ; लय र संगीतमा मात्र होइन उनको स्वरमा समेत नौलोपन भेटिन्छ । गाउ बस्ती हुदै सामाजिक संजालमा समेत उनका गीतहरु हिट छन ।
तर मिडियामा आउँन नचाहने एकदम थोरै गायक भित्र उनको गणना हुन्छ । उनि भन्छन -गीत संगीत गम्भीर विधा हो । यो कदापी हल्ला बिषय होइन । गीतले त् मान्छेको मन छुनुपर्छ मान्छेको हृदयमा बस्नुपर्छ ।
पछिल्लो पुस्ताले समेत उनको गीतलाइ स्वागत गरेको छ । गीतका पारखीहरु सुनिललाइ सुगम संगीतको नया मोडको रुपमा ब्याख्या गर्छन ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार