अप्सरा सुनारका दुइ मुक्तक


म पुतली होइन तिम्रो मुल्यको भाउ खोज्ने
घमण्डी खहरे भेल होइन बग्दै तलाउ खोज्ने
प्रेम अाश नदेखाउ चेलि भन तयार छु बन्न
गर्छौ व्यर्थ मुस्कान र सोझोपनको दाउ खोज्ने

नाङ्गिदै सडकमा बलात्कारीको स्वागत नगर दिदी
नारी अस्मिताको नारी भएर बेइज्जत नगर दिदी
हिमाल, पहाड, तराईमा चेलि लुटिएकी छे मारिन्छे
तिमी खुल्ला चोकमा यौवन बेच्ने सहमत नगर दिदी

Loading...

यसमा तपाइको मत

अन्य समाचार