प्रलेस परिसम्वाद कार्यक्रम शृंखला – ८ सम्पन्न ।

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला – ८ अन्तर्गत २०७४ भदौ २ गते ‘ प्राचीन नेपालमा गणतान्त्रिक चिन्तन ‘ विषयमा छलफल सम्पन्न भयो । कार्यक्रमका अतिथि वक्ता मार्क्सवादी चिन्तक मुरारी अर्यालले प्राचीन नेपालमा गणतन्त्रको अभ्यास कसरी भएको थियो भन्ने बारेमा महत्वपूर्ण धारणा राख्नुभयो । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलामा ...

राजनीतिबाट लुरे कमरेड साहित्यतिर ,निभेको मसालसहित आउने

युवा साहित्यकार सन्तोष तिमल्सिना ‘लुरे कमरेडको कविता संग्रह आउने भएको छ ।निभेको मसाल शिर्षक रहेको उक्त कविता अर्को महिना प्रकासित हुने लुरे कमरेडले जानकारी दिएका छन । कुनै समय माओबादी लडाकु रहेका सन्तोषको यस अघि हराएको मान्छे र रास्ट्रीयताको खोजि शिर्षकका दुइ कविता संग्रह प्रकशित भैसकेको छ । पछिल्लो समय लेखनमा केन्द्रित तिमल्सिना प्रगतिसिल युवा ...

नेपालटारको तन्दुरी रेस्टुरेन्ट बिक्रीमा

नेपालटार क्यापस अगाडी चलिरहेको तन्दुरी एण्ड ढावा रेस्टुरेन्ट तु बिक्रिमा छ । इच्छुक ब्यक्तिहरुले सम्पर्क गर्नु होला । सम्पर्क :९८४२०९०५५३ ; ९८४५०६९६२१ ।...

चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण

चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ । ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो । विद्युत् आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र (एमओयू)को मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । अाजको नयाँ पत्रिकामा खबर ...

रसुवाका बलराम एनएमएको सदस्यमा उठ्ने

नेपाल पर्वतारोहण संघ (एनएमए) को आसन्न निर्वाचन नजिकिएसँगै निर्वाचन माहोलले पर्यटन बजार तातेको छ ।  शेर्पा समुदायकै बाहुल्यता रहेको भनिए  पनि रसुवाबाट पर्यटन व्यवसाय तथा सामाजिक क्षेत्रमा उदाएका बलराम न्यौपाने सदस्यका लागि भिड्दै छन् । नेपालको पर्यटन बजारमा चर्चित नाम होे बलराम न्यौपाने । विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल उहाँको बास्तविक नाम भने ...

न आई सी एशिया बैंकको शाखा मुगुको गमगढिमा

ठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो शाखा छायाँनाथ रारा नगरपालिका २, गमगढि, मुगुमा विस्तार गरेको छ । सोमवार एक सामारोहकाबीच छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव श्री नृपेन्द्र बहादुर मल्लले शाखाको उद्घाटन गर्नु भयो । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको ...

धादिङमा अहिलेसम्म कै ठुलो भारतिय सहयोग

३ साउन,धादिङ । भारत सरकारको सहयोगमा गजुरीमा रहेको अव अत्याधुनिक र प्राविधिक भवन बन्ने भएको छ । चार करोड १२ लाख भारत सरकारको सहयोग र बाँकी रकम विद्यालयका अन्य स्रोतबाट बन्ने भवन २६ कोठाको हुनेछ । करिव पाँच करोड लागतमा बन्ने भवन संगै क्यान्टिन र प्राविधिक कक्ष रहने क्याम्पसका अध्यक्ष समेत रहेका धादिङ क्षेत्र नम्बर ३ का सांसद ...

बारामा जनतालाई यस्तो सास्ती

रदेश र सङ्घीय निर्वाचनका निम्ति भन्दै यही साउन १ गतेदेखि सुरु गरिएको मतदाता नामावली सङ्कलन कार्यमा कछुवाको चाल देखिएको छ। नाम दर्ता गराउन जिल्लाका ग्रामीण भेगहरूबाट जिल्ला सदरमुकाम कलैयामा रहेको जिल्ला प्रशासन कार्यालय र सिमरास्थित इलाका प्रशासन कार्यालय अाइपुग्दा जनताहरूले नाम टिपाउन नपाएको गुनासो गरेका छन् । मतदाता नामावलीमा यसअघि नाम छुटेर यस पटक नाम ...

“मलाई पढ्न रहर छ,तर पैसा छैन!

बाबा आमा सानैमा बित्नु भयो,अङ्कल ले मलाई हेरचाह गर्नु भएको छ ।” काठमाण्डौको सिनामङ्गल मा बस्ने लक्ष्मीले सुन्धारामा व्हिल चिअरमा बसेर जीवन यापनका लागी सहयोगको याचना गर्दै बसेको अवस्थामा मेरो भेट भयो ।म हुलाकबाट पोष्ट बक्स चेक गरेर निस्कदै गर्दा उनलाई देखे ,अनी सोधे नानु तिम्रो को छ यहाँ ? उनले भनेको उत्तर सहन सकिन ...

महासंघ काठमाडौंले गर्यो सूचनाको हकसम्वन्धी वृहत अन्तरक्रिया

 नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सूचनाको हकसम्वन्धी वृहत अन्तरक्रिया गरेको छ । आइतबार आयोजित सो अन्तरक्रियामा नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सीना, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा उपत्यका संयोजक इश्वरी वाग्ले लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । अग्रज एवं वरिष्ठ पत्रकार तथा विभिन्न सम्पादकहरु समेत उपस्थित सो ...