मोडेल भिम खडका अभिनयमा नया देउडा गीत आयो

गीत संगीतको ईतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएका मोडेल भिम खड्का अभिनित डेउडा तिहार गित झझल्को झल्झली भाग २ “माला उईनी” सार्वजनिक भएको छ । जस्मा स्वर छ डेउडा गायक भरत थापा र चर्चित डेउडा गायिका रेखा जोशीको रहेको छ । यो गीतमा हर्क बिबस खनालको शब्द रहेको छ भने लय चर्चित गायक ...

नबिन शैलीको फिल्म निर्माण गर्दै प्रकाशराज , नया कलाकारको बाहुल्यता रहने

एक समय चर्चित हास्य कलाकार रुपमा चिनिएका थिए प्रकाशराज कार्की । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा लागेका कार्कीले चाडै ठुलो पर्दामा काम गर्ने भएका छन । उनको निर्देशनमा एक पृथक शैलीको चलचित्र निर्माण हुने भएको छ । नया चलचित्रको लागी अहिले कलाकार छान्ने र पटकथा सम्पादन गर्ने कार्य भैरहेको छ । हरेक कामलाइ नौलोपन दिने ...

नया कलाकारलाइ अबसर दिदै गायक पाण्डेको गीत आयो !

कुनै समय सडक संघर्ष गरिरहदा पैसा तिर्छु भन्दा संगीतमा अवसर नपाएका गायकको नाम हो ,ताराबिर पाण्डे । यसैले होला उनको नया गीत तिम्रो सम्झनामा नया कलाकार अबसर पाएका छन । अलिशा तामांगको स्वर मधु न्यौपानेको शब्द र ताराबिर पाण्डेको संगीत रहेको गीत अहिले चर्चामा छ । जसमा मोडेलहरु सुष्मिता खत्री , चिरन अधिकारी भावना भुजेल ...

पुर्बी पहाडकी युवती गायनमा चर्चा कमाऊदै

नव गीतकार तथा गायिका इशिकाका राउतको शब्द , स्वर रहेको वा वा वा भन्छन बोलको लोकगीतले वजारमा आएको केही दिन नपुग्दै तहल्का पिट्न सफल भएको छ । मिठो स्वरकी धनी राउतको पहिलो गीत भएर पनि बजारमा राम्रो हुनु उनको सफलता मात्र नभई सम्भावानाको सुरूवात् पनि हो । दर्जनौ जिल्लाहरुलाई समेटेर तयार पारिएको गीतको गायनमा उनलाई ...

काठमाडौँमा डेराले मोडेल अनुको चर्चा बढ्दै

काठमाडौँ । नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ । यसै क्रममा नव गायक रमेश विरही आँशु र उर्मिला प्रजाको कर्णप्रिय आवाजमा सजिएको “ काठमाडौँ डेरा” बोलको गीतको भिडियो बजारमा आएको छ । कालिका म्युजिक प्राली ले बजारमा ल्याएको “काठमान्डौँमा डेरा” गीतमा रमेश विरही आशुँको शब्द रहेको छ ...

भिडमा हराउदै चम्किदै सन्जोग

धादिङ जिल्ला धुनिबेसी नगरपालिका वडा न ४ मा आमा गणेश कुमारी कुवर र बाबा नर बहादुर कुवरको तेस्रो सन्तान संजोग राणा बिगत १५ बर्षदेखी फिल्मी क्षेत्रमा संघर्सरत छन । आफ्नो चिनजानमा चलचित्र फिल्म क्षेत्रमा कोही नभएको कारण उनि धेरै बर्ष संघर्षमा रहे । यहि अन्योल बीच नेपालको अडियो ताल म्युजिकमा काम गर्दै गायक गायिकासँग चिनजान ...

संगीतालाइ दिर्घले नसाको कुरा गरेपछि

गायक कृष्णराज भण्डारीको नया गीत बजारमा आएको छ । दिर्घ गदाइलीको निर्देशन रहेको नसा हो की बोलको गीतको म्युजिक भिडियो समेत बनेको छ । यस भिडियोमा बिजय जिरेलको छायाकन रहेको छ भने सम्पादन भने सिनेसाइड, बागबजारले गरेको देखिन्छ । यस भिडियोमा संगीता श्रेष्ठको दमदार अभिनय रहेको छ । गदाइली पछिल्लो समय नाम चलेका निर्देशक समेत ...

कता छन रक्तिम क्रान्तिका अध्यक्ष ?

कुनै समय चर्चित सास्कृतिक टिम थियो रक्तिम क्रान्ति परिवार । यसको अध्यक्ष थिए महेन्द्र मैनाली र महासचिब थिए घनश्याम तिमल्सिना । जनता बिरोधि कलाजन्य गतिबिधिलाइ रोक्न रक्तिमले खेलेको भूमिका अहम थियो । अहिले रक्तिम सेलाएको छ । यसका कलाकार कोहि मुलुक बाहिर छन कोहि मुलुक भित्र नै छन ।तर जनताले रक्तिमलाइ भुलेका छैन । अध्यक्ष ...

चर्चित बन्दै यो दशैमा घर आउँदै…

म्यूजिक भिडियो तथा हास्य अभिनयबाट लोकप्रिय बनेका मोडल ,हास्यकलाकार तथा सर्जक भिम के सी रोमान्टिकदेखि कमेडी भिडियोसम्ममा उत्तिकै रमाइलो जिबन्त अभिनय गर्छन । यसैक्रममा चर्चित गायक राजु परियार र चर्चित गायिका जमुना रानाको सुमधुर स्वर रहेको ‘यो दशैमा आउदै छु म घर ’ बोलको दशैंको भाकामा के सी अभिनय गरेका छन्। निकै मार्मिक र रमाइला ...

काठमाडौँमा डेरा भएको गफ दिदै अनु र धुर्ब

भैरब कालिका म्युजिकले काठमाडौँमा डेरा बोलको गीत बजारमा आएको छ । रमेश बिरही आँशु र उर्मिला परियार स्वर रहेको यो गीत रमेश बिरहीले नै लेखेका हुन् । जसको म्युजिक भिडियो समेत सार्बजनिक भएको छ । यो गीतमा धुर्ब हिमाली र अनु थापाको मुख्य भूमिका रहेको छ । उनलाई अन्य कलाकारले सघाएका छन । आकर्षणमा छायाकन ...