“टुक्रिएको मुटु ” ले गरायो आर्यनको चर्चा

भनिन्छ इच्छा चाहना गरे समयले पनि साथ दिन्छ । प्रबिधिले हाम्रा इच्छा चाहनालाई सजिलै परिपुर्ति गर्दिएको छ । रोजगारीको सिलसिलामा आफ्नो देस बाहिरै रहेर पनि मनका ईच्छा चाहाना र रहरहरुलाई पुरा गर्दै पुर्वी जिल्ला शिन्धुलीमा जन्मिनु भएकाे गायक सङ्गीतकार तथा गितकार आर्यन खत्रीले आफ्नै स्वरमा पहिलो अाधुनिक गित “टुक्रिएको मुटु ” सार्बजनिक गराउन सफल भएका ...

भारतको बनारसमा ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक गोष्ठी सम्पन्न

नेपाल साहित्यिक पत्रकार सङ्घको आयोजनामा यही २०७३ साल फाल्गुन ३ गते भारतको बनारसमा ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक गोष्ठी र सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय समितिका अध्यक्ष नगेन्द्रराज शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बनारस हिन्दु विश्ववबिध्यालयका नेपाली विभागका प्राध्यापक दिवाकर प्रधान हुनुहुन्थ्यो । वरिष्ठ समालोचक ...

सन्ध्या सापकोटाको दुइ मुक्तक !

बिद्रोह गर्दै सम्पति जोड्नेहरु शहीद भएका छन् मातृभूमिको हृदय तोड्नेहरु शहीद भएका छन् देशको लागि बलिदान दिनेहरुको अपमान भयो, हिंसा मचाई,धरोहर फोड्नेहरु शहीद भएका छन्।। तिमीले छोडेर जाँदा यो मन डराएको होइन तिमीलाई सम्झेंर म स्वप्नामा कराएको होइन तिमीले पनि माया गर्छौ मैले पनि माया गर्छु तिम्रो मायामा म एकोहोरो हराएको होइन।।...

ढलेको त्यो घरमा छानो हाल्ने धोको

च्यातियकाे चाेलि फेर्न आउछु आमा याे समाजकाे बाेलि फेर्न आउछु आमा, दुख नै दुखले भरियकाे हजुरकाे मन रंगिन बनाउन हाेलि फेर्न आउछु आमा!! बाख्रा अनि बाङ्गुर पाल साथी केही नयाँ कामहरु थाल साथी आफ्नै देशमा सुरुवात गर केहि बिदेशमा जवानी खेर नफाल साथि चुहिएको टिनको छानो टाल्ने धोको थो साहुले बनाको तमसुक बाल्ने धोको थो ...

किन हराइरहेका छन मलेशियामा नेपाली ।

-रमेश तामाङ नुवाकोट फिकुरी गाबिस वडा नं 4 करकले का दिल बहादुर नेपाल, मलेसिया गएको झन्डै दश बर्ष बित्यो , 2063 साल मा मलेसिया हिडेका दिल बहादुर केही समय सम्पर्क मा नै थिए, एक लाख जति पैसा पनी पठाए तर गएको दुई बर्ष पस्चात परीवार संग एक्कासी सम्पर्क नै टुट्यो , अहिले सम्म कुनै अत्तोपत्तो ...

कपिलमणीको गजल :तिम्रो सहरमा

कि पैसा हुनुपर्छ कि बल तिम्रो सहरमा नत्र शरीर हुदैन हलचल तिम्रो सहरमा साेझालाई अमृत भनी बीस पिलाईन्छ थमाएर हातमा बाेत्तल तिम्रो सहरमा ।। पापीहरुकाे भिड देख्छु सधैं जसाे र त अत्याचार हुन्छ पलपल तिम्रो सहरमा ।। प्रेमकाे नाममा पनि कालाेबजारी गरेर लुटिन्छन् स्वार्थका फल तिम्रो सहरमा ।। म लेख्दैछु भन्दैछु र त अाज सुनाउदैछु ...

अस्ट्रेलियाबाट करण गरे नया फिल्म बनाउने घोषणा

कलाकार वितरक निर्माता करण श्रेष्ठ चलचित्र बनाइँ रहन्छन । हालै उनले अस्ट्रेलियाबाट नया फिल्म बनाउने घोषणा गरेका छन । बन्न लागेको नया फिल्ममा रिच इन्टरटेमेन्टको पस्तुति रहनेछ । फिल्ममा करण श्रेष्ठ र मनोज अधिकारी निर्माता रहनेछन। फिल्म निर्देशन देव कुमार श्रेष्ठले गर्ने भएका छन । कलाकार र प्राबिधिक भने विदेशका रहने छन । फिल्म प्रेम ...

प्रतिक संग्रामी : गरिब,कारखानामा

टाढैबाट आइसिएछ के,खाइसिन्छ हजुर; बासी मकैको रोटी छ,चपाइसिन्छ हजुर; अरु त केही रहेनछ,सिद्धिएछ सबै चिज; छ आलु गुन्द्रुक थोरै,पकाइसिन्छ हजुर; भैँसी मय्रो गाई,ब्याउनै भुल्यो यो साल; दुध छैन कालो चिया,बनाइसिन्छ हजुर; भित्र कोठा खाली छैन,पिडीँमा हो सुत्ने; गुन्द्री मात्रै बिच्छाएर,निदाइसिन्छ हजुर; बाटो बिराएर गरिब,कारखानामा मेरो; पाहुना पर्न फेरी फेरी,आइसिन्छ हजुर! दाङ बिजौरी...

ट्रम्प नै राष्ट्रपतिका याेग्ग उमेद्ववार हुन् ।

                                                      अमेरिका आफ्नो देशको 45 औ रास्ट्रपतिको निर्वाचनको अन्तिम तयारिमा छ।आफ्नो देशको प्रधानमन्त्री वा रास्ट्रपति नचिन्ने संसारका धेरै मानिसले पनि यो निर्वाचनबाट को रास्ट्रपति निर्वाचित हुन्छ भनेर चासो राखी ...

स्पाइसी सपनाहरूबीचको देश

अनु केसी यो देसमा निक्कै ठुलाठुला राजनैतिक परिवर्तन भए!जहानिय राणा शासन,प्रजातान्त्र,पन्चायत हुँदै देस गणतन्त्रसम्म आइ पुग्यो!यी सबै परिवर्तन को पछाडी जन्ताकै जित भएको थियो!देसको राजनीतिमा आएको आमूल परिवर्तन सङ्गै जन्ताले देस बिकास र आर्थिक समृद्धिको सपनाहरू देखेका थिए तर बिडम्बना ब्याबस्थामा व्यापक परिबर्तन आए पनि जन्ताको जनजिबिकामा खासै परिवर्तन हुन सकेन धनी र गरिबबिचको खाडल ...