वरिष्ठ अधिवक्ता तोक्ने निर्णयमा बढी हेलचक्र्याईं भएको देखिन्छ ।

नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्की बरिष्ठ अधिवक्तासमेत हुन् । तर, सर्वोच्च अदालतले हालै २७० जनालाई बरिष्ठ अधिवक्ताको उपाधि दिएकोमा कार्कीलाई चित्त बुझेको छैन । आखिर किन ? यसबारे अनलाइन खबरले बरिष्ठ अधिवक्ता कार्की संग गरेको कुराकानी हामीले जस्ता तस्तै प्रस्तुत गरेका छौ । – सर्वोच्च अदालतले २७२ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको ...

पार्टीको केन्द्रीय समितिमा ‘रअ’ र ‘इन्डो सीआईए’ का दर्जनौँ एजेन्ट किन ?

भारतीय साम्राज्यवादसित आत्मसमर्पण गर्ने या क्रान्तिमा होमिने ? विकल्प चुन्ने बेला आयो नेपालको सांस्कृतिक आन्दोलन कसरी अघि बढिरहेको छ ? नेपालको समकालीन सांस्कृतिक आन्दोलन उतार–चढावका साथ अघि बढिरहेको छ । यसका दुई विश्वदृष्टिकोण रहेका छन्– ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण र आदर्शवादी विश्वदृष्टिकोण । हामी माक्र्सवादीहरू ऐतिहासिक द्वन्द्वात्मक विश्वदृष्टिकोणमा विशवास राख्ने भएकोले हाम्रा सांस्कृतिक आधार र ...

रोल्पाको कोलाज कुनै पनि समय विष्फोट हुनसक्छ : नन्दबहादुर बुढामगर, केन्द्रीय सदस्य – नेकपा

नन्दबहादुर बुढा मगर २०१४ सालमा रोल्पा, दुईखोली गापा–४ (साविक पाछाबाङ–२) मा जन्मिएका हुन् । २०३५ सालमा इरिबाङस्थित बालशिक्षा प्राविमा अध्यापन गराउँदै गर्दा उनी शिक्षक संगठनमा संगठित भएर पञ्चायती व्यवस्था फाल्न क्रियाशील भएका थिए । २०४४ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा लागेका बुढा २०५८ सालमा रोल्पा जनसरकार उपप्रमुख र अनेकि संघ (२००७) का महासचिवसमेत भएका हुन् ...

दिल्ली प्रशासन देशलाई नै टुक्र्याउने नारा लगाउन लागीरहेछ !

नेत्रविक्रम चन्द ‘विप्लव’  महासचिव  नेपाल कम्युनिस्ट पार्टी यहाँको पार्टी क्रान्तिलाई कसरी अगाडि बढाइरहेको छ ? दलाल पुँजीवादी राज्य सत्ता र नेपाली जनताबीचको अन्तरविरोध चर्किदै गएको छ । संसदीय व्यवस्थाको पक्षमा एकथरी सत्ताबाट सक्रिय छन् भने अर्काथरी देशलाई नै टुक्र्याउने नारा लिएर सडकमा छन् । यी दुवैको केन्द्र एउटै छ, त्यो हो दिल्ली प्रशासन । जनता ...

मोडेल कलाकार अर्चना भन्छिन : अनुहार देखाएर मान्छे एकछिन मात्र टिक्छ

ललितपुर बिकट बस्ति आश्रंगमा २०५४ सालमा जन्मिएकी अर्चना घिमिरे नेपाली कला आकासमा पाइला चाल्दै छिन। सानै उमेरदेखि कला क्षेत्रमा आउने रहर पालेर यो क्षेत्रमा प्रबेश गरेकी घिमिरेले ८ ओटा सर्ट मुभिमा समेत अभिनय गरिसकेकी छिन । यस्तै उनलाई भर्खर निर्देशक घनश्याम तिमल्सिनाले एक आधुनिक म्युजिक भिडियो समेत खेलाएका छन ।यो क्षेत्रमा केहि गर्ने लक्ष्य सहित ...

कलाकार मुनम भन्छिन -मेरो लक्ष्य भन्दा नि मेरो लगि देश र समाज ठुलो

उदयपुरमा जन्मिएकी मुनम मल्ल ठकुरी सानै उमेरदेखि कला क्षेत्र गहिरो रुचि राख्ने युवती हुन । राजधानीमा उनी अहिले कला क्षेत्रमा मोडेलको रुपमा संघर्ष गरिरहेकी छिन् । कलालाइ जीवनको एकमात्र अभिष्ट बनाएकी मुनम भन्छिन- यो क्षेत्रको लागी एउटा योग्य कलाकार भएर स्थापित हुने रहर छ । यसै सिलसिलामा रातो न्युजको उनलाई पाँच प्रश्न : जीवन के ...

जीवन हरेक पल हरेक क्षण संघर्ष गर्नको लागी हो “

रमिला आचार्य मोडेल ; कलाकार जीवन केका लागी ? हरेक पल हरेक क्षण संघर्ष गर्नको लागी । तपाईले पढेको मध्य एकदम परेको चार पुस्तक कुन कुन हुन् ? मुनामदन ;शिरिषको फूल ;गित गजल संग्रह र नासो कथा संग्रह । बिवाह अगाडिको प्रेम प्रसंगलाइ कसरी हेर्नुहुन्छ ? यसले सामाजिक मान्यता पाएको छैन तर हाम्रो सोच बदल्नुपर्छ ...

मोडेल सुष्मा भण्डारी भन्छिन : यस्ता सम्बन्धहरुलाइ पुरै बेठिक भन्न त म सक्दिन !

युवा निर्देशक एन्टिनाको राम्रो गुण के हो ? उहाँको बोली वचन र व्यबहार सालिन छ । तपाईंका सवभन्दा नजिकका चार मान्छे को को हुन ? बुवा ; ममि ; भाइ ;बहिनि । तपाईंलाई मनपर्ने चार पुस्तक कुन कुन हुन् ? मुनामदन ;शिरिषको फूल ; शिशिर वसन्तको कथा र आईमाई कुनै देश हुदैन । तपाईंलाई मनपर्ने ...

नेता नेताका घर घर कोठा कोठा धाउनेहरु माझ म पिकेमा शैक्षिक एजेन्डा बोकेरमा चुनाबी मैदानमा खडा भएको छु ! अर्पणा खड्का

अर्पणा खड्का स्बीयु सभापतिको उमेद्वार पिके कलेज बागबजार तपाइको पिके क्यापसमा स्बीयु सभापतिको उमेद्वारी किन ? हो म स्बीयु सभापतिमा उमेद्वारी दिदैछु ! किनकी म फिल्डमा बिधार्थी माझ लोकप्रिय छु भन्ने लाग्छ । बिधार्थीको मुद्दाहरु होस् या साक्षीक मुद्दाहरुमा म निरन्तर लडीरहेको छु । म सबै बिधार्थी रुचाएको मान्छे हुनाले पनि स्बीयु सभापतिको प्रबल दाबेदार ...

यहाँ कति नेताहरूको पैतृक सम्पत्ति छ र ? जसको माध्यमबाट ति राजनीति गरुन !

तरुण दल नेतृ ऋतु ग्याम्दान पछिल्लो आधा दशकदेखि पर्यटन क्षेत्रमा पनि क्रियाशील छिन् । नेपालको समृद्धिको प्रमुख अनि महत्वपूर्ण आधार मानिने पर्यटनको विकासका लागि राज्यले जति लगानी गर्नुपर्ने हो, त्यो मात्रामा गर्न नसकेको उनको ठम्याइँ छ । निजी क्षेत्रको अधिकतम प्रयासका कारण नेपालको पर्यटन क्षेत्र यहाँसम्म आइपुगेको बताउने उनी राज्यको लगानी आवश्यक रहेको बताउँछिन् । ...