आलो चिन्ता -चन्द्र रानाहंछा

ढुङ्गा फोर्दाफोर्दै एकदिन ढुङ्गा हुनेछ मानिस उभिनेछ सिलिचुङ मुन्दुम रोपेर ढुङ्गैमा । किन खस्दैन खचियाको बाणले लिसो? मुमातोमा बगिरहेका रगतका फाल्साहरु किन वासोले बाँध्न सक्दैन बिजुवा ? किन उल्टो जपिरहेछ रिसिया ? कसले थुनिरहेछ उसको बाटो ? पितृको अमर आत्माले हर्यो कि कतै उसको विद्या कि फेल्दियो मन्त्रको लय -अनुच्छेद ? ढोल फुटाएर भुमेथानमा आत्महत्या ...

इतिहासको सुसेली (कथा)-अशोक कुँवर ‘नेत्र’

आमाले प्राय जसो नौ बजेतिर खाना बनाउनुहुन्थ्यो । मधेसको ठाउँ गर्मी महिनाको रातमा घर अगाडिको आँगनमा खटिया राखेर त्यसमा बसी घन्टौँसम्म कुराकानी गर्ने चलन हुन्थ्यो । यस्तैमा एक रात नन्द मामाले हामीलाई कथा सुनाउने हुनुभयो । उस्तो त मामा कथा सुनाउन भनेपछि जति बेला पनि तयार हुनुहुन्थ्यो । तर पनि अबको बसाइमा कथा सुनाइ विशेष ...

भगवान -सुबिन न्यौपाने ( कान्जिभाई )

गएको तीन – चार बर्षदेखि आमा थलाको थलै छिन एक बर्ष देखि घरमा दहिलो पोत्दा बज्दैन छिन – छिन रातो चुरा छोरा एउटा खुट्टा र एउटा हातले हिडडुल गर्न र भबिश्य लेख्न सक्दैन सम्बन्धको खाम पठाउदा पठाउदै छोरीको बैस पटपट फुटेर आँखाबाट खसिसके बाकी रहे म म भने तिम्रो खोजिमा छु । ब्याउनी भैसिले घाँस ...

प्रोल्लासको जन्मजात बाहुनको विज्ञप्तिमा वर्गीय पक्ष प्रबल

कबि प्रोल्लास सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ सार्वजनिक भएको छ। उपन्यासकार समेत रहेका सिन्धुलीयको कविता संग्रह डा. नवराज लम्साल, श्यामल, कुमारी लामा र मणि शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। कुनै समय विवाद आएको कविताको बिषयमा कवि श्यामल र साहित्यकार डा. नवराज लम्सालले सिन्धुलीयका कविताले जातियता नभई मानवतालाई छोएको टिप्पणी गरे। बक्ताहरुले जातीय संकीर्णताभन्दा ...

किरणसँग एकता हुन सक्छ – विप्लव

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकता हुन सक्ने तर त्यसका लागि क्रान्ति गर्ने उच्च मनोवलको आवश्यकता पर्ने बताउनुभएको छ । आज काठमाडौंमा भएको कम्युनिस्ट क्रान्तिकारीहरुको ध्रुवीकरण कार्यक्रममा बोल्दै महासचिव विप्लवले प्रचण्ड माओवादीसँग भने एकताको कुनै सम्भावना नरहेको बताउनु भयो । उहाँले सोभियत संघको ख्रु्रश्चेव ...

खैर सम्झनाका कुरा नगर ।लक्ष्मी बर्देवा

तिम्रो हाँसोले भित्रै किन चस्काउछ अचेल ? किन हासोमै उडाएझै लाग्छ मेरा भावहरु ? पुरानो : कुनै एक दिन सोच्थे तिम्रो हाँसोको सहारामा म संसार जितिदिन्छु । पुरानो कुनै एक दिन – खैर सम्झनाका कुरा नगर । अब त बिर्सिसकेको छु – आफ्नै हाँसो बिर्से – आफ्नै बैजनी रहरहरु तिम्रो हाँसोमा प्रतिबिम्बित हुने इन्द्रेणी रंगहरु ...

राष्ट्रघात – जीवित खड्का मगर

चीलले चल्ला टिपे झैँ टीपीन्छन अबोध नानीहरु मानब तस्करबाट उसैगरि लिलाम बढाबढ़मा पसिनाको मोलमोलाई गर्छ – उधोग ब्यापारी त्यसरी नै खल्तीमा देश राखेर परदेश पुग्छन राष्ट्रबादी नेता र फर्किन्छन बेचेर स्वाभिमानको चन्द्र सुर्य...

म समय भन्दा मुल्यवान थिए -देविका अधिकारी

न आखामा बस्नेले न मुटुमा बस्नेहरुले सम्झिए। पठाउनुसम्म पठाएर यादहरु मेरो निद लिए। था’छैन कहाँ गुज्रिएला अब उस्को समय। जस्को लागि हिजो म समय भन्दा मुल्यवान थिए। आज जो मेरो यो अनुहार समेत हेर्न चाहदैन। हो हिजो उसैको मुटु बन्दिए अनि धड्कन बन्दिए। हे! दैब उस्को भागमा मेरो खुसी पनि दिई’दे। उस्लाई नतड्पाउनु कदापी,जति म ...

छोरा तिमी गएदेखी -सुबिन न्यौपाने ( कान्जिभाई)

छोरा तिमी गएदेखी मेरो बुड्यौली हातले समाउदैन नातिको कलिला पाखुरा बुड्यौली आँखाले देख्दैन नातिनिको भबिस्यको रङ्ग बुड्यौली कानले सुन्दैन बुहारिको अस्मिताको चीत्कार र बुड्यौली छात्तिले सम्जिदैन तिम्रा मायाको संसार । तिमी गएपछी नेताको पाल्तु ब्यासाहरुले दिनकै चिथोरेर बुहारिको शास लगे । घरदेखी घाँट सम्म लतपतिएको बुहारिको सम्जना पुछिदिने कोहि भएन ? त्यहिदिनदेखी , घरका सबै ...

बलराम तिम्सिनाको गजल : खतरा हुन्छ !

जव अक्षरहरू तरवारको निशानामा पर्छन खतरा हुन्छ ! जव कलमहरू सेनाको गोली लागेर मर्छन खतरा हुन्छ ! जव सहादतको पंक्तिमा उभ्याइन्छ चित्रकारको कुची ! जव शासकहरू गिध्द वन्छन र मान्छे चर्छन खतरा हुन्छ ! जव पाता फर्काएर घिसारिन थाल्छ सडकमा कविता ! जव कविहरू जङ्गल पस्ने सल्लाह गर्छन खतरा हुन्छ ! जव नृत्यङ्गनालाई नाङ्गै मञ्चमा ...