नया शक्ति बिधार्थी युनियनको अध्यक्षमा गौतम

काठमाडौँ | नया शक्ति निकट बिद्यार्थी संगठन नया शक्ति बिधार्थी युनियनको पहिलाे राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा श्यामबाबु गौतम बिजयी भएका छन् । उपाध्यक्षमा रुपनारायण श्रेष्ठ ,सन्दीप अधिकारी ,राजेश आले, युबराज ढकाल ,गोबिन्द कंडेल ,तारा शर्मा ,जनक साउद ,जितेन्द्र सिंह महरा , दिपक महतो, सिताराम सुचारु निर्बाचित भएका छन् । त्यस्तै महासचिबमा भने नेत्र चापागाईं बिजयी भएका ...

रोल्पाको कोलाज कुनै पनि समय विष्फोट हुनसक्छ : नन्दबहादुर बुढामगर, केन्द्रीय सदस्य – नेकपा

नन्दबहादुर बुढा मगर २०१४ सालमा रोल्पा, दुईखोली गापा–४ (साविक पाछाबाङ–२) मा जन्मिएका हुन् । २०३५ सालमा इरिबाङस्थित बालशिक्षा प्राविमा अध्यापन गराउँदै गर्दा उनी शिक्षक संगठनमा संगठित भएर पञ्चायती व्यवस्था फाल्न क्रियाशील भएका थिए । २०४४ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा लागेका बुढा २०५८ सालमा रोल्पा जनसरकार उपप्रमुख र अनेकि संघ (२००७) का महासचिवसमेत भएका हुन् ...

तलब भत्ता सित्तैमा पचाउॅन नदिनुस्

मिरा “सङ्कल्प” हुन त हामी हिजोका जत्तिकै अनभिज्ञ छैनौ,तर हुनुपर्ने जति विज्ञ पनि छैनौ।अव यति भनिसके पछि हामी आफूले आफूलाई कसरी परिभाषित गर्ने त!!यसको जिम्मा चाहिं म तपाईं स्वयमलाई दिन्छु।अनि अर्को कुरा हिजोकै जसरी आफ्नो दुइ छाक टार्नका निमित्त अनि देश विकासलाई सम्बोधन हुने मागहरू अनि गुनासाहरू सरकार सम्म पुर्याउनुपर्यो भने कत्तिदिन अगाडि देखि आफ्नो ...

दिल्ली प्रशासन देशलाई नै टुक्र्याउने नारा लगाउन लागीरहेछ !

नेत्रविक्रम चन्द ‘विप्लव’  महासचिव  नेपाल कम्युनिस्ट पार्टी यहाँको पार्टी क्रान्तिलाई कसरी अगाडि बढाइरहेको छ ? दलाल पुँजीवादी राज्य सत्ता र नेपाली जनताबीचको अन्तरविरोध चर्किदै गएको छ । संसदीय व्यवस्थाको पक्षमा एकथरी सत्ताबाट सक्रिय छन् भने अर्काथरी देशलाई नै टुक्र्याउने नारा लिएर सडकमा छन् । यी दुवैको केन्द्र एउटै छ, त्यो हो दिल्ली प्रशासन । जनता ...

जहाँ साहुले नै हाल्दिन्छन् भोट

बाजुरा स्वामीकार्तिक–३ कडारबाडाका मंगल्या कडाराले अहिलेसम्म आफ्नै हातले मतदान गर्न पाएका छैनन् । यसपटक पनि उनी साहुलाई नै मतदान गर्न दिने योजनामा छन् । भन्छन् –हामी राउँदैनौं, बिग्रिएला, रौतेला उठिबक्सेको छ, भाग्य रौतेलाकन बिन्ती गरुँला (हामी थाहा पाउँदैनौं, बिग्रियला, बाबुसाहेब उठेका छन् । साहुलाई मत हाल्न अनुरोध गर्छु ।’ सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, ...

शवदाह मेसिन थपिने

पशुपति क्षेत्रमा सञ्चालन भइरहेको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न शव संख्या बढेपछि पशुपति क्षेत्र विकास कोषले मेसिन थप्ने तयारी गरेको छ ।अहिले गृहमा दुईवटा मेसिन छन् । शवदाह गर्न मेसिन अपर्याप्त भएकाले अर्को मेसिन खरिद गरी दैनिक दुईवटा मेसिन सञ्चालन गर्ने तयारी कोषले गर्न लागेको हो । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले विद्युतीय शवदाह गृहमा ...

दुर्गेश थापाको नया भिडियो हेर्नुस

भिडियो हेर्न यता क्लिक गर्नुस https://www.youtube.com/channel/UCLig1yYc9U13Al5f6S7wWoA...

गीत- उषा शेरचन

सधैं साथ हिँड्न पाउँ तिम्रो छाया बनि अँगालोमा बाँध्न पाउँ मीठो माया बनि कहिले पनि ननासिने यस्तो माया साँचौँ कहिले पनि नभासिने यस्तो माया लाऔँ सँगसँगै भोग्न पाउँ जीवनको धाम पानी सधैं साथ हिँड्न पाउँ तिम्रो छाया बनि चाहे तिम्रो नजिक रहुँ चाहे धेरै टाढा लाइरहन पाउँ सधैँ विश्वासको माला नरित्तिउन् कहिल्यै पनि मायाको यो ...

पिके क्यापसको स्ववियु सभापतिमा मेरो उमेद्वारी किन ? अर्पणा खड्का

नेपाल विद्यार्थी संघको गर्विलो इतिहाँसलाई साँची राखेर नेपाल विद्यार्थी संघमा पुर्वजहरुले गरेको त्याग, तपस्या र वलिदानबाट विभिन्न आन्दोलनबाट पाएको सकारात्मक परिवर्तनलाई संस्थागत गर्न र ने.वि.संघले देखाएको बाटोमा हिड्न आफूलाई ढाल्न सक्ने मैले आफूलाई पाएको छु । यसै धरातललाई टेकेर मैले उहि जोश, जागर, मिहेनत र लगनका साथ आफूलाई पद्यमकन्यामा विद्यार्थीहरु माझ उभ्याइएकी छु । मैले ...

ग्रामिण आदर्स क्याम्पस नेपालटारबाट सुमन सभापति बन्ने निश्चित

ग्रामिण आदर्स क्याम्पस नेपालटारबाट स्बीयु सभापतिका उमेद्वार सुमन तिमिल्सिनाले चुनाब जित्ने निश्चित भएको छ । अन्य बिधार्थी संगठनहरु स्थिति कमजोर रहेकाले उनको सम्भावना राम्रो देखिएको बिधार्थीहरु बताउछन ।विप्लब माओबादी निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेका सुमन बिधार्थी हकहीतका काम गरेर बिधार्थी माझ स्थापित छन । नुवाकोटका एक बिधार्थी भन्छन सुमनजीले जित्ने मात्र होइन ...