एमाले मकवानपुरमा टिकटको लागी यस्तो दौडधुप !

डोरमणी पौडेल निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसंगै हरेक पार्टीमा उमेद्वारहरुको चर्चा र दौडधुप सुरु भएको छ । मकवानपुरमा एमाले नेताहरुबीच पनि चुनावी दौडधुप चर्को ढंगले लागेपछि कोही राजधानीमा आएर टिकटको लागि नेताहरुको घर धाउन थालेका छन् । अबको एक महिना पछि अर्थात कार्तिक ४ गते ...

नया शक्ति बिधार्थी युनियनको अध्यक्षमा गौतम

काठमाडौँ | नया शक्ति निकट बिद्यार्थी संगठन नया शक्ति बिधार्थी युनियनको पहिलाे राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा श्यामबाबु गौतम बिजयी भएका छन् । उपाध्यक्षमा रुपनारायण श्रेष्ठ ,सन्दीप अधिकारी ,राजेश आले, युबराज ढकाल ,गोबिन्द कंडेल ,तारा शर्मा ,जनक साउद ,जितेन्द्र सिंह महरा , दिपक महतो, सिताराम सुचारु निर्बाचित भएका छन् । त्यस्तै महासचिबमा भने नेत्र चापागाईं बिजयी भएका ...

अनेरास्ववियुकी आरती लामा दुई नम्बर प्रदेश ईन्चार्ज

ठमाडौँ । अनेरास्ववियुकी सचिव आरती लामालाई संगठनले दुई नम्बर प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । विद्यार्थीहरुमाझ लोकप्रिय नेतृ लामालाई अनेरास्ववियुको चितवनमा भएको केन्द्रीय कमिटिको बैठकले यो जिम्मेवारी दिएसँगै उनी माउपार्टी एमालेलाई दुई नम्बर प्रदेशमा पहिलो बनाउन होमिएकी छन् । ‘संगठनले दिएको यो जिम्मेवारीलाई स्थानीय तह निर्वाचनमा पनि पूर्णक्षमताका साथ लगाइरहेकी छु’, उनले भनिन्, ‘एमालेलाई दुई ...

नेपाली कांगेस गुदी नभएको प्रजातन्त्रको ब्यापारी हो :गैरे

नेपाल समाजबादी कांग्रेशका सचिब बिष्णु गैरेले बिश्वमा प्रजातन्त्रको अभ्यास नभएको दाबी गरेका छन् । हामीले जेलाइ प्रजातन्त्र भनिरहेछौ त्यो प्रजातन्त्र होइन ! गैरे भन्छन -अमेरिका ब्रीट्रीस कोलनीबाट मुक्त भएर स्वतन्त्रता अभ्यास गरिरहेको मुलुक हो । बेलायतमा चर्च र कुलीनहरुको आपसी सम्झौता मात्र छ । इन्डिया त् झन् सुरक्षित औधोगिक प्रजातन्त्र मानिरहेको मुलुक हो ।यसैले अहिले ...

रसुवामा पैसाको राजनीति अन्त्य हुनुपर्छ :उपाध्याय

नेपाली कांगेस रसुवाका युवा नेता जनक जीबन उपाध्यायले नेपालको राजनीतिमा शुद्दीकरण आबश्यक रहेको धारणा व्यक्त गरेका छन । मुलत राजनीतिमा विचार प्रमुख हुन्छ ;आदर्श र त्याग बिनाको राजनीतिले मुलुकलाइ माथि लान सक्दैन । उनले भने -रसुवाकै सन्दर्भलाइ कुरा गर्दा नुवाकोटबाट डीबी लामा आउनु भो चुनाब जित्नु भो । त्यतिबेला पैसा खेल भएको थियो ;जसलाई आजपनि ...

कालो झण्डा प्रर्दशन

सिद्दार्थ कलेज क्याम्पसमा विप्लव निकट अखिल(क्रान्तिकारी) कालो झण्डा प्रर्दशन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन सिद्दार्थ बहुमुखी क्याम्पसले अायाेजना गरेको स्थानीय नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम गरिरहेकाे बेला उक्त प्रर्दशन भएको हाे । बाणगंगा नगरपालिका मेयर र उपमेयर सहित सबै जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखेको थियो । अखिल(क्रान्तिकारी) जिल्ला अध्यक्ष रुपा बुढा मगरको नेतृत्वमा पुगेको याे समुहले ...

नेकपाको केन्द्रीय प्रशिक्षणमा के के भयो ?

  पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरिबाट ५ सयभन्दा बढीको गिरफ्तारी, त्यत्तिकै सङ्ख्यामा झुट्टा मुद्दा खेपेको र २ जनाको सहादतसहित चुनाव खारेज अभियान सम्पन्न गरेको लगत्तै नेकपाको चितवनमा राष्ट्रिय स्तरको केन्द्रीकरण भएको छ । साउन ९ देखि १३ सम्म भक्तपुरमा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले राज्य समितिस्तरको प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेअनुसार सो ...

मोहन वैद्य ‘किरण’ ले फेरि सशस्त्र युद्ध थाल्ने

– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा फेरि सशस्त्र युद्ध थाल्ने चेतावनी दिएका छन् । त्यसका लागि तयारी भइरहेको र तयारी सम्पन्न भएपछि उपयुक्त समयमा बन्दुक उठाउने उनले बताए । आफू एक्लै बन्दुक बोक्ने तयारीमा नरेहको भन्दै वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफैंसँग छुट्टिएर बनेको नेकपा माओवादीका महासचिव नेत्रविक्रम ...

रविन्द्र मिश्र र उज्वल थापाको अध्यक्ष बन्ने बाटोमा बाबुराम !

पेन्द्र यादवको पार्टीसँग एकता भाँडिएपछि तनावमा रहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई विवेकशील साझा पार्टीका अध्यक्ष बन्लान् ? अध्यक्षका रूपमा बाबुराम भट्टराईलाई भित्र्याउनकै लागि संयोजकबिनै दुई पार्टीका अध्यक्षहरु सहसंयोजक बसेर विवेकशील पार्टी र रविन्द्र मिश्रको साझा पार्टीबीच एकीकरण भएको प्रसंगले नयाँ शक्ति पार्टीमा व्यापक चर्चा पाएको  छ । अहिले विवेकशील साझा पार्टीमा पुगेका ...

आत्मारामको खुलासा :मुकुन्दे `र´को एजेन्ट

पहिले पहिले रत्नपार्कमा भाषण गरेर चर्चित भएका मुकुन्दे उर्फ मुकुन्द घिमिरे भारतीय सरकारी गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसिस विङ ‘ र’ को एजेन्ट भएको आरोप लागेको छ ।हालसालै आदिवासी मंगोलियन समुदायलाई सामाजिक संजाल फेसबुकमा तथानाम गाली गरेर प्रहरीको खोजी सूचीमा रहेका आत्माराम थपलियाले मुकुन्देलाई उक्त आरोप लगाएका हुन्। माइक्रो ब्लगिङ साइटमा २ लाख बढी फलोअर ...