नेपालद्वारा सिंगापुर २२ रनले पराजित

काठमाडौँ । सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ । सिंगापुरको इन्डियन एशोसिएसनको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको सिंगापुर ४६ दशमलव ५ ओभरमा सबै विकेट ...

घनश्यामले रामकुमार श्रेष्ठको लगानीमा यस्तो गर्ने

मिजासिलो र फरासिलो कलाकारको रुपमा चिनिएका घनश्याम तिमल्सिना कलाकार उत्पादन गर्ने मिनी कारखाना पनि हुन्।क्षमतावान कलाकार उत्पादन गर्नमा र झन्झट नगरी अभिनयकला सिकाउनमा उनि उत्तिकै पोख्त पनि छन् । विभिन्न टेलिचलचित्रहरुमा हाँस्य अभिनय गरेर स्थापित गरेका उनै घनश्याम तिमल्सिना एन्टिना उपनामले यत्र तत्र सर्बत्र जमेका छन्। उनले पालेको लामो टुप्पी अनि त्यसैलाई एन्टिनाको उपनाम दिएर ...

बार्सिलोना र रियलबीच टक्कर कायमै

लिगमा अब ९ खेलमात्र बाँकी हुँदा पनि स्पेनिस ला लिगामा कसले जित्ने भन्ने अझै तय भइसकेको छैन । दुई पारम्परिक प्रतिस्पर्धी क्लब रियल म्याड्रिड र बार्सिलोनाबीच यसपटकको उपाधि कसले जित्ने भन्ने होड छ । लिगमा २९ खेल खेल्दा बार्सिलोनाको ६६ अंक भएको छ । र, उ अंक तालिकामा दोस्रो स्थानमा छ । २८ खेल खेलेको ...

बहिर्गमित लडाकु माओवादी केन्द्रका लागि ‘पिलो’

माओवादी ‘जनमुक्ति सेना’का बहिर्गमित लडाकु अन्ततः माओवादीकै लागि ‘पिलो’ सावित भएका छन् । माओवादी नेतृत्वका लागि तिनै लडाकु अहिले सबैभन्दा बढी टाउकोदुखाइ बनेका हुन् ।शान्ति प्रक्रियामा मध्यस्थता गर्न आएको संयुक्त राष्ट्रसंघीय मिसनले 4 हजार 8 लडाकुलाई अयोग्य भन्दै उनीहरूका लागि ६ वटा विकल्प दिएको थियो । जसमा शिक्षा, प्राविधिक सीप, गाउँमै पुनःस्थापनालगायतका विकल्पहरू थिए । ...

नवलपूर युनाइटेड कप फूटबल प्रतियोगिता मा आज दुई ओटा खेल सम्पन्न हुँदै

फुलमान तामाङ ,नवलपुर नवलपूर युनाइटेड क्लब द्वरा आयोजित प्रथम क्षेत्रीय नवलपूर युनाइटेड कप फूटबल प्रतियोगिता मा आज दुई ओटा खेल सम्पन्न हुँदै छ।क्लब का उपाध्यक्ष सुनिल लामा का अनुसार आज बिहान १० बजे एनटीवाइसीविरुद्ध गोल्मादेवी युवा क्लब मैदानमा उत्रिने छ भने १:३० मा सिपाघाटविरुद्ध गोल्मादेवी भोटसिपा प्रतिस्पर्धामा उत्रनेछ । ७ गतेको पहिलो खेल मिलनचोकविरुद्ध बुढीचौर ...

नवलपूर क्षेत्रीय कप दोस्रो चरणमा प्रवेश

फुलमान तामाङ ,नवलपूर जिल्ला कै सर्वाधिक पुरस्कर राशी प्रथम नवलपूर क्षेत्रीय कपको पहिलो चरण खेल हिजो सकिएसँगै खेल दोस्रो चरणमा प्रवेश गरेको छ ।क्लब का उपाध्यक्ष सुनिल लामा का अनुसार हिजो भएको खेलमा मनशान्ती अभास ले बोटगाउ सङकटा क्लब लाई ६-० फराकिलो गोल ले पराजित गरेक छ।यसैगरी हिजो पहिलो चरण को खेल सकिएको र पहिलो ...

नवलपूर युनाइटेड द्वारा तालामारङ३–० गोल अन्तरले पराजित

सिन्धुपाल्चोकको नवलपुरमा प्रथम क्षेत्रीय डब्लुटिएफ नवलपूर युनाइटेड फुटबल प्रतियोगीता शनिबार सुरु भएको छ । उद्घाटन खेलमा नवलपूर युनाइटेड ए ले तालामारङलाई ३–० गोल अन्तरले पराजित गरेको छ । एन्फाका पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पाले प्रतियोगीताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगीतामा जिल्ला भरका २२ टिम सहभागी भएको नवलपूर युनाइटेड क्लबका अध्यक्ष चीन लामा ले जानकारी दिनु भयो ...

जिन्दगीको यात्रामा

सरगम कुनै कुनै कुराहरु सुनेर पनि नसुने झै गरेको बेस् कुनै कुनै कुराहरु बुझेर पनि नबुझे झै गरेको बेस् जिन्दगीको  यात्रामा सँधैको समय एकनास हुँदैन घरिघरी दुख्ने मन् दुखेर पनि नदुखे झै गरेको बेस्...

रोनाल्डोलाई फ्लू

  युरो कप फाइनलको क्रममा घुँडामा लागेको चोट बोकेका क्रिष्टियानो रोनाल्डोलाई फ्लू भएको छ। फ्लुकै कारण उनी स्पानियोलसँगको खेलमा मैदान बाहिर रहेका थिए। स्पानियोलसँगको खेलमा रियल मड्रिड रोनाल्डो र बेल बिना नै मैदान उत्रिएको थियो। यता बेल च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत स्पोर्टिङ लिस्बोनसँगको खेलको क्रममा घाइते भएका थिए। हिपको समस्याका कारण उनी स्पानियोलसँगको खेल ...

‘पारा तेक्वान्दो’मा स्वर्ण पदक जित्ने खेलाडी साबेल चलाउँदै

मजदुरी गर्दै पारा तेक्वान्दोका स्वर्ण विजेता सोमबहादुर सुनुवार (साबेल चलाउँदै) र रजत विजेता नवराज कार्की (थुन्चे बोकेका)। स्वयम्भू क्षेत्रमा सोमबहादुर सुनुवारको परिचय घर ढलान गर्ने मजदुरका रूपमा छ। उनले यो काम गरेको १४ वर्ष भयो। पिताको निधनपछि काठमाडौंमा बाँच्नका लागि उनले के मात्र गरेनन्– होटलमा जुठो पुछे, भाडा माझे। बिहान ३ देखि राति ११ बजेसम्म ...