यो कारण छ नेपालमा सिक्किमिकरणको खतरा :अमृत वाइवा तामांग

नेपाललाई भारतमा मिलाउनु पर्छ भन्ने मान्यताका प्रणेता हुन भारतका बल्लव भाइपटेल जो गृहमन्त्री थिए।एक पटक इन्दिरा गान्धीले भनेकी थिइन,”सन १९५० को दशकमा मेरो बुबा नेहरूले एउटा राजनितीक गल्ति गर्नु भयो त्यो हो नेपाललाई भारतमा विलय नगर्नु। अब हामी नेपाललाई गोली पड्काएर होइन,मतपत्रद्वारा गाभ्नेछौँ ( In 1950 th my dad did a political blender that is ...

यसकारण हुन् सक्छन डाक्टर केसी पश्चिमा या युरोपियनका तुरुप : ईश्वर अर्याल

डाक्टर केसीले सर्बोच्च अदालतका प्रधान न्यायाधीशलाई पदबाट बर्खास्त गर्नुपर्छ भन्ने माग राखेर अनसन शुरु गरेलगत्तै अदालतको मानहानी भएको भनेर एउटा न्यायाधीशले रीट हाले । रीट उपर सुनुवाई गर्दै डाक्टर केसीलाई सर्बोच्चले पक्राउ पुर्जी जारी गर्यो र साँझको समयमा उनी अनसनरत स्थलबाटै पक्राउ परे । पक्राउ पर्नुभन्दा अगाडि उनले मिडियालाई दिएको छोटो अन्तर्वार्तामा सर्बोच्चका प्रन्या. ‘न्याय ...

नेपाली जनताले हारेको दिन -प्रविण अधिकारी (क.क्रान्ति )

अाज लुटाहा फटाहा बदमासी हरुले देशमा अाफ्नाे प्रभुत्व जमाएर सिधा नेपाली जनताको हक र अधिकार खाेसेके दिन ।कथित सम्बिधान निर्माणकार्य नेपाली जनताको हातबाट अधिकार खाेस्दै दिल्लीको दरबारबाट सम्बिधान घाेषणा भएको दिन अाज। हजारौं नेपाली जनताकाे बलिदानिबाट प्राप्ति भएको गणतन्त्र लाई लत्याउदै क्रान्तिकारी का नाइकेहरुले अाफ्ना सहयात्री हरुकाे साथ छाडेर सहिदकाे सपना कुल्चेर भ्रष्टाचारको जालाेमा अल्झिदै ...

रक्सीमाथि प्रतिबन्ध किन ? ङेम्लिङ लामा

सरकारले घरेलु मदिरा रक्सीको उत्पादन तथा विक्री वितरणमा बन्देज लगाउनु वास्तवमै मूर्खता हो । सरकारले जतिसुकै कडाई गरेपनि यसमाथि लगाइएको प्रतिबन्ध प्रभावहीन बनेको छ । नेपालमा सरकारी अनुमतिमा उत्पादित सीलप्याक रक्सीको भन्दा घरेलु मदिराको उत्पादन तथा विक्री वितरण दशगुना वढी छ । नेपालको कानूनले घरेलु मदिरालाई प्रतिवन्ध लगाएतापनि यसको प्रयोग अधिक छ । गाउँघर, शहरबजार ...

यो गल्ति स्वीकार्ने मन छ -शन्तराम बिडारी

म आफैं सम्पादक रहि विगत ११ वर्षदेखि नियमित प्रकाशित हुँदै तथा व्यक्तिगत चरित्रहत्या र गालि बेइज्जती गरेको अभियोगमा प्रेस काउन्सिल नेपालमा आजका मितिसम्म शुन्य उजुरी परेको दामन पोष्ट साप्ताहिकको अनलाइन संस्करण दामन पोष्ट डटकममा केही दिन अघि पोष्ट भएको एउटा सामग्रीबाट मलाई निक्कै ग्लानीवोध भएको छ । ‘शिक्षकले गरे कक्षाकोठामै स्कुल बालिका माथि यस्तो हर्कत, ...

संगीत रोयल्टीमा सर्जक नै पीडित

डब्बु क्षत्री गत साता काठमाडौंको पुरानो बानेश्वरस्थित हट लिप रेस्टुरेन्टमा गायक डेभिड शंकरको नयाँ गीतिसंग्रहको विमोचन कार्यक्रम मात्र थियो । कार्यक्रममा सञ्चारकर्मी र अतिथि गरी करिब ७० जना थिए । कार्यक्रमका एक अतिथि संगीत रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले मन्तव्यको क्रममा गीतिसंग्रह विमोचन गरेबापत संगीत रोयल्टी संकलन समाजमा ७ हजार रुपैयाँ बुझाउनुपर्ने नियम भएको ...

हरियो बत्ती बालेर कहाँ विभेद हट्छ र कमरेड !

दिपेन सिम्खडा १४ महिना पहिले मात्रै दिलासार सँग मागी बिवाहा भएका बेला बेहुलालाइ ११लाख५० हजार भारतिय रुपियाँ,टाटा सुमाे गाडि,४० हजारकाे घडि र पाँच ताेला सुन दिएका रहेछन् । तर पनि दाईजो कम भाे भन्दै छाेरिलाई यातना दिदै अाईरहेकाे कुरा पनि बाबुले खाेले ।घटनाको जानकारी विभिन्न पत्रपत्रिका,टेलिफोन तथा संचार माध्यमबाट बुझ्दै जाँदा त्याहाँका मानिसहरुमा यस्ता रुढीबादी ...

घिनलाग्दो दलाली गरिरहेका माफिया बिरुद्ध ( विज्ञप्ती )

  विश्व बैज्ञानिकहरुको अभुतपूर्व उपलब्धि र बलशाली बहादुरहरुको सामाजिक त्याग समपर्णको प्राणमा बाँचिरहेको छ । तर विडम्वना संसारलाई यहाँ सम्म ल्याउन रगत पसिना बगाउने श्रमजिवी समुदायलाई नै प्राविधिक शिक्षाबाट बञ्चित गराउने अन्यायपूर्ण क्रियाकलाप भइरहेको छ । शिक्षा राज्यको अनिवार्य दायित्व सहितको सामाजिक सेवा हुन सकिरहेको छैन । शिक्षा क्षेत्रलाई सिमित व्यापारी, तस्कर, माफिया र दलालहरुको ...

वैज्ञानिक समाजवाद प्राप्तिका लागि मजदुर आन्दोलन

विजयराज प्यासी (क.सर्वश्रेष्ठ) मानव समाजको उत्पति र विकास प्रक्रियाका क्रममा देखापरेका शोषक शोषित अथवा दुई वटा वर्गका बिचमा वर्गीय अन्तरविरोध समाधानका खातिर विभिन्न कालखण्डमा संघर्ष हुँदै आईरहेको छ । समाजमा देखापरेका शोषकहरुले आफ्नो स्वार्थका लागि मानिसलाई दमन गर्न थाल्यो । वर्ग संघर्षका क्रममा समाजले विभिन्न युगहरु पार गर्दै आएका छन् । यस्ता खाले विभिन्न चरणहरु ...

पुँजीपतिहरू जनतालाइ सुकुम्बासी बनाउन चाहन्छन :माओ

(सार्वभौम र विशिष्ट, सामूहिकता र वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्धको विषय माक्र्सवादी आन्दोलनमा निकै बहस र विवादको विषय बनेको छ । कम्युनिस्ट पार्टीको अर्थ सामूहिकता हो । तर के सामूहिकताभित्र वैयक्तिकतताको भूमिका हुँदैन, आन्दोलनमा खास व्यक्तिको भूमिकाले अर्थ राख्छ कि राख्दैन ? सार्वभौमभित्र विशिष्टले अर्थ राख्छ कि राख्दैन ? के भन्छ माक्र्सवाद ? ३१ मे १९४५मा ...